मकवानपुर / हराएको सामान भेट्न गाह्रो छ । तर समाजमा यस्ता पनि मानिसहरु अझै पनि भेटिन्छन् जसले अरुको सामान जस्ताको त्यस्तै फिर्ता गर्ने गरेको पाइन्छ । त्यस्ता व्यक्तित्वहरु समाजका दर्पण हुन् जो उदाहरण बनेर समाज हितका लागि एक कदम भए पनि अघि सारेका हुन्छन् ।
यस्तै एक अटो चालक हरिमाया देउलाले आफ्नो अटोमा छुटेको एक महिलाको सामान फिर्ता गरेकी छिन् । हेटौंडा–८, कमानेकी चन्द्रकला तिमल्सिनाले कमानेबाट हेटौंडा–२, संगमचोक आउने क्रममा अटोमा सामान छुटाएकी थिईन् ।
वडा प्रहरी कार्यालय हेटौंडाका अनुसार अटो चालक देउलाले तिमल्सिनाले छुटाएकी व्याग र व्यागमा रहेको पोतेसहितको तिलहरी एक थान, कानमा लगाउने झुम्का एक जोर, सिम नभएको सामसुङ मोबाइल एक थान, पावरवाला चस्मा एक थान र चावीको झुप्पा एक थान फिर्ता गरेकी हुन् ।
चन्द्रकलाले आइतबार व्याग हराएको भनी प्रहरीमा उजुरी दिएपछि खोजतलास गर्ने क्रममा हरिमायाले व्याग फिर्ता गरेको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

हरिमायाले फिर्ता गरिन् छुटेको व्याग र गहना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
175.66
176.34

UK Pound Sterling
1
204.78
205.58

Swiss Franc
1
185.97
186.70

Australian Dollar
1
109.07
109.50

Canadian Dollar
1
109.13
109.55

Singapore Dollar
1
119.96
120.43

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.85
22.94

Saudi Arabian Riyal
1
40.73
40.89

Qatari Riyal
1
41.98
42.14

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.53
37.67

South Korean Won
100
11.15
11.19

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.84
499.79

Bahrain Dinar
1
405.86
407.45

Omani Rial
1
397.42
398.98













