चितवन / राप्ती नगरपालिका वडा नं १ का विभिन्न होटलहरुमा बालश्रममा लगाइएका ६ बालबालिकाको उद्धार गरिएको छ । लोथर र पिप्लेका लोकप्रिय होटल, सोनु होटल र काइलीन होटलबाट ती बालबालिकाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
राक्सिराङ गाउपालिका वडा नं ९ घर भएका ४ बालिका र २ बालकलाई मंगलबार इलाका प्रहरी कार्यालय मनहरिको टोली, जनप्रतिनिधि तथा युवाहरुको सक्रियतामा उद्धार गरिएको हो ।
१३ देखि १५ वर्षका बालबालिकालाई बिभिन्न प्रलोभनमा पारेर काममा लगाइएको पाइएको प्रहरीले जनाएको छ । बालबालिकालाई ललाइफकाई काममा लैजाने एकजनालाई सोधपुछका लागि नियन्त्रणमा समेत लिइएको छ ।
राक्सिराङ–९, खैराङका मन्जिल चेपाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरिका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले जानकारी दिए । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन नेपालको कानुनले बर्जित गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीका होटलहरुबाट ६ बालबालिकाको उद्धार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.65
153.25

European Euro
1
175.08
175.77

UK Pound Sterling
1
204.15
204.95

Swiss Franc
1
186.47
187.20

Australian Dollar
1
108.67
109.10

Canadian Dollar
1
108.80
109.23

Singapore Dollar
1
119.79
120.26

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.79
22.88

Saudi Arabian Riyal
1
40.65
40.81

Qatari Riyal
1
41.88
42.04

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
41.56
41.72

Malaysian Ringgit
1
37.45
37.60

South Korean Won
100
11.27
11.31

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.42
23.51

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
496.67
498.62

Bahrain Dinar
1
404.93
406.53

Omani Rial
1
396.49
398.05














