चितवन / दाउरा खोज्ने क्रममा राप्ती नदिले बगाएर एकजनाको डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २४ बस्ने वर्ष ५५ की मनकुमारी तामाङ र सोही ठाउँ बस्ने अर्का वर्ष ४५ की श्रीमाया घलानलाई दाउरा खोज्ने क्रममा राप्ती नदीले शुक्रबार बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. २३ स्थित सामुदायिक वनको दोभान नजिकैबाट राप्ती नदिले बगाई बेपत्ता भएको हो । खोजतलास क्रममा श्रीमाया घलानको शव घटनास्थलबाट १ कि.मी. पर फेला पारेको उनले बताए ।
वेपत्ता भएका अर्का मनकुमारी तामाङको स्थानीयवासी र आफन्तको सहयोगमा खोजी कार्य जारी रहेको उनले बताए ।
नदिले बगाउँदा एकको मृत्यु, एक बेपत्ता
November 6, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
