चितवन / चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको बताएको छ । कोरोना पोजिटिभ भएपछि गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको हो । होम आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर बनेपछि बुधबार उनलाई अस्पताल लगिएको थियो ।
उनको स्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो । अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका मनोजले हिजोभन्दा आज एकदम राम्रो भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको भन्दै स्वास्थ्य लाभको कामना गर्नेलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, – आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद ।’ अस्पताल भर्ना भएको जानकारी पाएपछि उनकी पूर्व पत्नी मिना ढकालले समेत स्वास्थ्य लाभको कामना गर्दै मनछुने स्टाटस लेखेकी छिन् । सामाजिक सञ्जालमा उनले कोरोनालाई जितेर चाँडैं फर्किन आग्रह समेत गरेकी थिइन् । कात्तिक १० गते उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो ।
- ADVERTISEMENT -

‘स्वास्थ्य अवस्था सुधार भइरहेको छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












