चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिलिपि नागरिकता वितरण दुई दिनको लागि स्थगित गर्ने भएको छ । नेपाली नागरिकताको प्रतिलिपि लिनको लागि पेश हुन आएका अनुसूचि फारामहरु फछ्र्यौट गर्नुपर्ने भएकाले दुई दिनको लागि स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
कार्यालयले बुधबार एक सूचना जारी गरी प्रतिलिपि नागरिकताका लागि कार्तिक २७ र २८ गते निवेदन नलिने जनाएको हो ।
प्रतिलिपि नागरिकता वितरण दुई दिन स्थगित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
