२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिसापद्वारा ५ जना सम्मानित

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते

भरतपुर / चितवन साहित्य परिषद् (चिसाप) ले ५ जनालाई सम्मान गरेको छ । चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार २०७७ वाट सम्मानित हुनेमा चितवनका पत्रकार तथा कथाकार वसन्त पराजुली, विरगञ्जका साहित्यकार गणेश लाठ सम्मानित हुनुभएको छ ।
पराजुलीको कथा संग्रह कुमाता र साहित्यकार गणेश लाठलाई घटित उपन्यासका लागि पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ । पराजुली गोरखापत्रका लागि चितवन संवाददाता हुनुहुन्छ ।
यस्तै कार्यक्रममा चिसाप प्रतिभा पुरस्कार २०७७ बाट अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट केन्द्र र परिधि निवन्धकालागि निवन्धकार रामबाबु घिमिरेलाई र चिसाप लिला नर्मदा पुरस्कारकालागि महोपथ कथासंग्रहका लागि कथाकार ललित बिष्टलाई प्रदान गरिएको छ ।
हाल जापानमा रहेका कारण पुरस्कृत ब्यक्तित्व पौडेलका वुवा चुडामणि पौडेलले उहाँको पुरस्कार ग्रहण गर्नुभयो ।
कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, पूर्व अध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथी, पुरस्कार की संस्थापक मायादेवी कडेलले पुरस्कृत ब्यक्तित्व द्वयलाई सम्मान गर्नुभएको थियो ।
चिसापका अध्यक्ष अस्तफलले २०७६ सालमा प्रकाशित श्रष्टाहरुका कृतिका आधारमा पुरस्कार छनौट समितिको निर्णय अनुसार पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09