April 20, 2025

नारायणी नदीबाट युवतीको उद्धार

November 13, 2020
फोटो : हल्कारो समाचार ।
- ADVERTISEMENT -

चितवन / नारायणी नदीको पुलबाट हाम फालेकी २२ वर्षीया युवतीको सकुसल उद्धार गरिएको छ ।
नारायणी नदीको पुलमाथिबाट नदीमा हाम फाल्ने युवतीलाई बिहीबार दिउँसो वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी टोलीले उद्धार गरेको हो ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुराम विष्टका अनुसार नदीबाट उद्धार गरिएकी युवतीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको लागि पठाइएको बताए ।

- ADVERTISEMENT -