२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

करेन्टबाट मृत्यु भएका परिवारलाई ३ लाख सहयोग

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते
फोटो : कालिका दैनिक ।

चितवन / करेन्ट लागि मृत्यु भएका सुकबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । पुर्वी चितवन निर्माण सेवा संघ, कालिका–६, खोलेसिमलद्वारा मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
संघको तर्फबाट मृतक तामाङको परिवारलाई रु. ३ लाख सहयोग प्राप्त भएको हो । कालिका वडा न. १ का वडा अध्यक्ष लिलाबहादुर गुरुङ र संघका अध्यक्ष उत्तम घिमिरेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि तामाङ परिवारलाई घरधनी पुरुषोत्तम कंडेलले रु. २ लाख र संघका सल्लाहकार समेत रहेका घर निर्माणका ठेकेदार जगतबहादुर मोक्तानले रु. १ लाख सहयोग गरिसकेका थिए ।
गत कार्तिक २४ गते खोलेसिमल बजारस्थित पुरुषोत्तम कंडेलको घर निर्माणको क्रममा करेन्ट लागि तामाङको मृत्यु भएको हो । सोही दिन करेन्ट लागि घाइते भएका २८ वर्षिय अनिश श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको संघका अध्यक्ष घिमिरेले बताए ।
हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार जगतबहादुर मोक्तान, बलराम दगांल, उपाध्यक्ष हेमप्रसाद पन्त, कोषाध्यक्ष प्रदिप महतो, सह–सचिव प्रताप सिं घलान, सदस्य गंगाराज गोले, सीताराम अधिकारी, कार्यालय सचिव डम्बरबहादुर श्रेष्ठ, पुरुषोत्तम कंडेल लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09