२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिफा क्लब विश्वकप फुटबल फेब्रुवरीमा हुने

प्रकाशित मिति : २०७७ मंसिर ३ गते
- ADVERTISEMENT -

एजेन्सी / फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आगामी वर्षको फेब्रुवरीमा हुने भएको छ । फिफाले क्लब विश्वकप २०२१ को फेब्रुवरीमा हुने मंगलबार जानकारी गराएको हो ।
कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुवरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाईरसको कारण यस वर्षको क्लब विश्वकप पछि सरेको हो ।
गत वर्ष इंग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो । कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -