काठमाडौँ / सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहले पार्टी पुनर्गठन दिवसलाई भव्य रुपमा मनाउन प्रचार प्रसारलाई तिब्र पारेको छ । मंसिर ८ गते आफ्नो पार्टी पुनर्गठन भएकोले सो दिनलाई उत्सवको रुपमा मनाउन लागेको छ ।
यस अघि सो पार्टीले मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने घोषणा गरेको थियो । मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएकोले शुक्रबारदेखि नै प्रचारप्रसारमा लागेको काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय सदस्य मुक्तक लामाले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको विभिन्न क्षेत्रमा पर्चा पम्प्लेटीङ गरेको छ । काठमाडौंको कोटेश्वर, जडिबुटी, नयाँ बसपर्का, सातदोबाटो, कलंकी, भोटाहिटी, बागबजार, भक्तपुर, ललितपुरमा प्रचार प्रसार पनि गरेको छ ।
विप्लवको नेतृत्वमा २०७१ साल मङ्सिर ८ गते ‘क्रान्तिविरोधी प्रवृत्ति’सँग सम्बन्धविच्छेद गर्दै फेरि नयाँ पार्टी नेकपा माओवादी गठन गरेको थियो ।
त्यसको एक वर्षपछि २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । थबाङमा सम्पन्न भएको ऐतिहासिक आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ ।
विप्लवको नेतृत्वमा क्रान्तिकारी आन्दोलनको नयाँ पहल गरिएको दिन मङ्सिर ८ गते ७ वर्ष हुँदैछ ।
नेकपा स्रोतका अनुसार आज ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गरिनेछ भने ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू गरिनेछन् । ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइनेछ ।
- ADVERTISEMENT -

पार्टी पुनर्गठन दिवस मनाउन विप्लव समूह तिब्र प्रचार–प्रसारमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












