चितवन / मानिसको जीवनमा कसैलाई सुख त कसैलाई दुःख प्राप्त हुन्छ । सुखको तुलनामा दुःख भोग्नेहरु यो संसार अत्यधिक पाइन्छ । यो प्राकृतिक नियम नै हो । यस्तै सहाराविहीन र दुःख भोग्न बाध्य कालिका नगरपालिकाको वडा न. १ गडुवाचोक चौतारोका उर्गेन तामाङ (लाजेन दोङ) आजीवन चौतारो र खुला आकाशमुनीको बास भएको छ ।
तामाङका अनुसार उनी सिन्धुपाल्चोकको बराम्जे जन्म थलो भएको बताउँछन् । उमेर ५६ बर्षभन्दा काटिसकेका बताउने न त नागरिकता छ न त बस्ने बास नै । उनलाई न त जन्म दिने आमा बुबा थाहा छ न त आफन्तजन नै । गर्वमै हुँदा बाबु भारतमा ज्याला मजदुरी गर्ने क्रममा बितेको र जन्मेको ३ दिनमै आमा बितेपछि हजुरबुबा हजुरआमाले हुर्काएको उनी बताउँछन् ।
गडुवाचोकको चौतारोमा बस्दै आएका तामाङको ३ वर्षले जेठा दाजु दावा पनि उनी जस्तै बिचल्लीमा छन् । आफू ज्याला मजदुरी गरेर पेट पाल्दै आएको र दाजु पनि मजदुरी गर्दै पेट पालेको उनले भने । दाजु १३ वर्ष र आफू १० वर्ष हुँदा मामाले सबै सम्पत्ति आफ्नो नाम पारेपछि आफूहरु बिचल्लीमा परेको सुनाउँछन् ।
सहयोगी दाताले दिएको त्रिपाल पाएर जाडो छल्दै आएको उनले बताए । खानाकै लागि काठमाडौं, पोखरा, लमजुङ, आछाम, बझाङ, दिपायल लगाएर धेरै ठाउँमा ज्याला मजदुरी र भारी बोक्न समेत पुगेको उनी बताउँछन् । अस्ति खाना बनाएर खाएको भन्दै सोही दिनको बासी भात देखाउदै उनले भने– भएको खानेकुरा फाल्न हुन्न, खान काम लाग्छ । अत्यन्त दयनीय अवस्था भएकोले सहयोगी मनहरुलाई सहयोगको लागि अपिल पनि गरेका उनले छन् ।
सहाराबिहिन उर्गेन तामाङको बिचल्ली, सहयोगको लागि अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












