चितवन / विभिन्न कामको सिलसिलामा विदेशमा पुगेर कोरोना महामारीका कारण घर फर्केका प्रवासी नेपालीहरुले कालिका नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । कालिका नगरपालिकामा स्थाई घर भएका प्रवासी नेपालीहरुले आइतबार आवश्यक सहयोग गर्न अनुरोध गर्दै सो ज्ञापनपत्र बुझाएको हो ।
उक्त ज्ञापनपत्रमा कोरोना संक्रमणबाट घर फर्कन बाध्य भएको र स्थानीय सरकारले सहयोग गर्न अनुरोध गरिएको उल्लेख छ । उनीहरुले १६ बुंदे ज्ञापन–पत्र नगर प्रमुख खुमनारायण श्रेष्ठलाई बुझाउँदै नेपालमै केही गर्ने वातावरण मिलाइदिन स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ ।
प्रबासी नेपाली संघ भारतका सचिव दुर्गादत्त पौडेलले नेपालीहरुले विदेशमा भोग्नुपरेको समस्या र स्वदेश फर्किएका नेपालीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
प्रवासी नेपालीले बुझाए कालिका नगरपालिकामा ज्ञापन–पत्र
November 23, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
