चितवन / कारागार कार्यालय चितवनबाट थुनुवा भागेको बिषयलाई लिएर स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ ।
कारागार कार्यालय चितवनबाट जवजस्ति करणी मुद्धामा साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रैष्ठ फरार भएपछि छानविन समिति गठन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यिय छानविन समिति गठन गरिएको हो । समितिले घटनाको वास्ताविकता बुझि प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने छ ।
फरार श्रेष्ठ कालिका नगरपालिका वडा नम्बर २ पदमपुरका स्थानीय भएको बताइएको छ ।
भरतपुर कारागारबाट थुनुवा फरार भएपछि छानविन समिति गठन
November 28, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -