काठमाडौं / चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्रिकेट खेलाडी लामिछानेले आफूलाई कोरोना संक्रमण पुष्टि भएको शनिबार बिहान जानकारी दिएका हुन् । लामिछानेले सामाजिक सञ्जाल मार्फत् यो जानकारी गराएका हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘बुधबारदेखि शरीर दुखेजस्तो भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको छ,’ । उनले भने,– ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।’
लामिछानेका अनुसार संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । आफू छिट्टै निको भएर खेलमा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
चर्चित क्रिकेट खेलाडी सन्दीपलाई कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












