२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

सिद्धि विनायकको प्रतिनिधिमूलक १३औं साधारण सभा हुने

प्रकाशित मिति : २०७७ मंसिर १४ गते

चितवन / भरतपुर–२, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २० देखि २४ गतेसम्म १३औं साधारण सभा मनाउने तयारी गरेको छ । विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनगर गर्दै भरतपुर महानगरपालिकाको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार १३औं साधारण सभा मनाउने तयारी गरिएको आइतबार संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।


संस्थाका अध्यक्ष धितालका अनुसार साधारण सभा कार्यक्रमको पहिलो दिन २० गते उद्घाटन हुने र २४ गते समापन हुनेछ । साधारण सभाको पहिलो दिन मंसिर २० गते सदस्य नं. १ देखि २०० सम्म उपस्थिति गराइने र सल्लाह सुझाव संकलन गरिने कार्य हुनेछ भने दोस्रो दिन मंसिर २१ गतेबाट २२ गतेसम्म सदस्यहरुले प्राप्त गरेको चिठीको आधारमा उपस्थिति गराइने अध्यक्ष धितालले बताए ।
साधारण सभामा २१ र २२ गते बिहान ९ देखि ११ बजेसम्म, दिउँसो १२ देखि २ सम्म र ३ देखि ५ बजेसम्म तीन चरणमा सदस्यहरुलाई सहभागी गराइने उनको भनाइ छ । एक दिनमा ६०० को दरले तीन चरणमा सदस्यहरुलाई उपस्थिति गराउने तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको उनले भने ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा विभिन्न कारणले छुटेका सदस्यहरुलाई २३ गते उपस्थित गराएर हस्ताक्षर गर्न पाउने व्यवस्था पनि मिलाइएको छ । मंसिर २४ गते सदस्य १ देखि १०० जना बराबर ४ जना प्रतिनिधि सदस्य चयन गरिने छ भने कुल सदस्यहरुबाट जम्मा ५६ जनाको प्रतिनिधि सदस्य चयन गरिनेछ । मंसिर २४ गते अर्थात् अन्तिम दिन संचालक समिति, कर्मचारी र ५६ जना सदस्यहरुको सहभागितामा प्रतिनिधिमूलक साधारण सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96