हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा पनि “राजा आउ, देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आईतबार शक्ति प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले मोटरसाईकल तथा साना सवारी प्रयोग गरेको ¥यालीमा मकवानपुरसहित बारा, पर्सा, रौतहट परिक्रमा गरेको थियो । उनीहरुले नपालको राष्ट्रिय झण्डा बाकेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा नारा जुलुस लगाउँदै परिक्रमा गरेका थिए ।
पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भइरहेको छ । यसअघि राजावादी समूहले पोखरा र जनकपुरमा समेत प्रदर्शन गरिसकेका छन् ।
- ADVERTISEMENT -
हेटौंडामा “राजा आउ, देश बचाउ” को नारासहित शक्ति प्रदर्शन
November 29, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -