मनहरि / मनहरि तेस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मनहरि–७ को प्रस्तावित मदन भण्डारी स्मृति रंगशालामा मंसिर २७ गतेबाट अध्यक्ष कप नकआउट प्रतियोगिता हुने खेलकुद विकास समिति मनहरिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाको प्रत्येक वडालाई समेटेर प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा गाउँपालिकाको ९ वटा वडाको ९ टीम सहभागी हुने उनले बताए । प्रतियोगिता सञ्चालनका लागि अनुमानित ७ लाख १७ हजार खर्च लाग्ने उनको भनाइ थियो ।
मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाले स्थानीय खेल र खेलाडीलाई प्रोत्साहन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । गाउँगाउँबाट सम्भावना बोकेका प्रतिभावान खेलाडीहरु उत्पादन गर्न प्रतियोगिताले भूमिका खेल्ने उनले भने ।
कार्यक्रममा मनहरी गााउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागाई, नेकपा मनहरिका सचिव हेमलाल उप्रेती, समाजसेवी चन्द्रबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा हरेक वडाको टिमबाट सहभागी खेलाडी सोही वडाकै बासिन्दा हुनुपर्ने नियम राखिएको छ भने विजेता र उपविजेतालाई क्रमशः १ लाख र ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । विभिन्न विधाहरुमा पनि उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

मनहरिमा तेस्रो अध्यक्ष कप नकआउट प्रतियोगिता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













