२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

गुणस्तरीय शिक्षा र मौलिक संस्कारसहितको शिक्षा : एसएफएन

प्रकाशित मिति : २०७७ मंसिर १९ गते

चितवन / स्कोलाश्टिक फाउन्डेशन नेपाल (एसएफएन)ले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र मौलिक संस्कारसहितको सिर्जनात्मक क्षमता अभिवृद्धिमा आम नागरिकको भूमिका आवश्यक रहेको जनाएका छन् । नेपालको शिक्षा क्षेत्रमा अधिकतम परिवर्तनको आवश्यकता देखिएको शुक्रबार भरतपुरमा आयोजित पत्रकार भेटघाटमा स्कोलाश्टिक फाउन्डेनशन नेपालका अध्यक्ष प्रज्वल भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार माध्यमिक विद्यालयका १५०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एक बृहत स्कोलाश्टिक मिट नामक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बहस/वादविवाद, वक्तृत्वकला, निवन्ध लेखन, चित्रकला लगायत आयोजना गरिएको उनले बताए ।
वल्र्ड बुक अफ रेकर्ड यूकेले प्रमाणितकरण गरी विश्व कृतिमान रचेको प्रमाणपत्रले थप उर्जा दिएकाले हामीले आगामी दिनमा थप कार्यक्रम घोषणा समेत गरिएको उनले भने ।
उक्त कार्यक्रमले विद्यार्थीहरुको विभिन्न शैक्षिक सुधारका कार्यक्रम र बुद्धिमता बढाउने कार्यमा सहयोग गर्ने एसएफएनका महासचिव प्रभाव थपलियाले बताए । रेकर्ड सर्टिफिकेटको विश्व पुस्तक शिक्षा, विज्ञान र टेक्नोलोजी मन्त्री गिरिराजमणि पोखरेलले एसएफएनलाई प्रदान गरिएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45