काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मंगलबार बिहान ११ बजे बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाले सामाजिक संजालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’
यसअघि भारतले नेपालको भूमि मिचेर सडक बनाएपछि गत वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीले गरे सर्वदलीय बैठक आह्वान
December 7, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
