२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन मंसिर २८ र २९ गते

प्रकाशित मिति : २०७७ मंसिर २४ गते

बरिष्ठ उपाध्यक्षमा शंकर गिरी र देवेन्द्र श्रेष्ठको उम्मेदवारी
चितवन । चितवनस्थित रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनमा नेकपा निकट र नेपाली कांग्रेस निकटका व्यवसायीहरूले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । संघको वरिष्ठ उपाध्यक्ष नेकपा निकट व्यवसायीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरी र कांग्रेस निकट ब्यवसायिको प्यानलबाट देवेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
वाणिज्यतर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसका कविन घिमिरे र देवीप्रसाद डल्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका छन । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले उम्मेदवारी दिएका हुन । अधिकारीले नेपाली काँग्रेस निकटका व्यवसायीहरुको प्यानलबाट उम्मेदवारी दिएका हुन ।
महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेतीको उम्मेदवारी परेको छ । बाणिज्य सदस्यको लागि अर्जुन बस्ताकोटी,सुरेन्द्रकुमार श्रेष्ठ,यामनाथ आचार्य,हेमराज आचार्य,कृष्ण चौधरी,सागर दुवाडी,सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल, इश्वरीप्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्यप्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिरेको उम्मेदवारी परेको छ ।
उद्योगतर्फ सदस्यको लागि अनुप विसुराल,सुबोस मिश्र,उद्धबकुमार कोइराला,रामप्रसाद पाण्डे,महेन्द्र घिमिरे, विरञ्जना सापकोटा, बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराईको उम्मेदवारी परेको छ ।
महिला सदस्यको लागि निर्मला सुवेली र उर्मिलादेबी पोखरेल,एसोसियट सदस्यमा तेजेन्द्र कुँवर,जोगेन्द्र महतो र लोजिककृष्ण सागर तथा बस्तुगत सदस्यको लागि शिवराज मैनाली र कृष्ण सेढाईको उम्मेदवारी परेको छ । बाणिज्यतर्फ सदस्यमा ८ जनाको लागि १६ जनाले, उद्योग तर्फ सदस्यमा ६ जनाका लागि १२ जनाले, एसोसिएट सदस्यमा ३ जनाले र बस्तुगत सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । अधिवेशनको निर्वाचन तालिका अनुसार भोलि २५ गते बिहीबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
संघको बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विरोध निर्वाचित
रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशनमा बस्तुगत उपाध्यक्ष निर्विरोध भएको छ । अधिवेशनको निर्वाचन तालिका अनुसार आज बुधबार भएको उम्मेदवारी दर्तामा सो पदमा एक जनाको मात्र उम्मेदवारी परेको हो ।
बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने मतदान हुने भएको छ ।
यहि मंसिर २८ र २९ गते हुने अधिबेशनमा १ हजार ३५३ सदस्यले मतदान गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81