चितवन / रत्ननगर उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको चुनाबमा एसोसिएट उपाध्यक्षमा राममणी थपलिया बिजयी भएका छन् ।
एसोसिएट तर्फको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रेस सहित दलको प्यानलका हरि प्रसाद अधिकारीलाई पराजित गर्दै थपलिया उपाध्यक्षमा बिजयी भएका हुन ।
थपलियाले ६६ मत प्राप्त गर्दा अधिकारीले ५३ मत ल्याए । सो पदका लागि १२० मत खसेकोमा १ मत बदर भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एसोसिएट उपाध्यक्षमा नेकपाका थपलिया बिजयी
December 15, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
