२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनका सदस्य सन्तोष तामाङलाई मातृशोक

प्रकाशित मिति : २०७७ पुष ४ गते

चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका सदस्य सन्तोष तामाङलाई मातृशोक परेको छ । उहाँकी आमा धनमति तामाङको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिनुभयो ।
तामाङकी आमा विगत चार वर्षदेखि दम रोगले ग्रसित हुनुहुन्थ्यो । एक महिना अघि मात्र घाँटीको क्यान्सर भएको र डाक्टरको सल्लाह अनुसारलाई एक साता अघि शल्यक्रिया गरिएको तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार एक छोरा र एक छोरी मात्र सन्तानको रुपमा रहेको छ भने उहाँ नमस्ते टिभीका क्यामरा पर्सन र चितवन फोटोग्राफी संघमा पनि आवद्ध हुनुहुन्छ ।
यसैबीच तामाङ पत्रकार संघ, चितवनले शोक वक्तव्य जारी गरेको छ । वक्तव्यमा तामाङ पत्रकार संघ चितवनका सदस्य सन्तोष तामाङकी आमाप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र तामाङद्वारा हस्ताक्षरित वक्तव्यमा दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवाजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कोन्ज्योसोमसमक्ष प्रार्थना भनी उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81