२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

पोखराका एक पुरुष लागु औषधसहित चितवनमा पक्राउ

प्रकाशित मिति : २०७७ पुष ७ गते
Photo : Halkaro Samachar.

चितवन / पोखराका एक जना पुरुष लागु औषधसहित चितवनमा पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका वडा नं २७ बस्ने वर्ष ३१ को सुवास गुरुङलाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रतिबन्धित लागु औषध डाईजेपाम ३ सय एम्पुल, व्युप्रिनोर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल सहित उनी पक्राउ परेका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाने क्रममा ग१८प ५९०० नम्बरको मोटरसाइकल दिउँसो करिब ३ बजे भरतपुर–१ रामनगरमा दुर्घटना हुँदा लागू औषधसहित उनी पक्राउ परेको हो ।
दुर्घटनाबाट घाइते भएका गुरुङको झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । गुरुङ उपर लागु औषध मुद्दामा चितवन जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68