२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

क्रिकेट रंगशालालाई १० लाख सहयोग

प्रकाशित मिति : २०७७ पुष ९ गते
Photo : Khabartarang

चितवन / गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख आर्थिक सहयोग प्राप्त भएको छ । रत्ननगर नगरपालिकाले रंगशाला निर्माणको लागि सो नगरपालिकाले प्रदान गर्ने १७ लाख रुपैयाँ मध्ये पहिलो चरणको १० लाख रुपैयाँ प्रदान गरेको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वन, प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई १० लाख रुपैयाँको चेक बुधबार हस्तान्तरण गरेका थिए ।
नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट १ लाख र कर्मचारीको तर्फबाट १ लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने यस अघिनै घोषणा गरिएको हो ।
सो अबसरमा मेयर वनले कोरोना महामारीका कारण रंगशाला निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाई भएको बताए । चितवनमा अन्तर्राष्ट्रिय गौरभको आयोजना बनिरहेको छ उनले भने रंगशाला अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौं ।
चितवन मुलुकको तेश्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकुदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी ७ लाख रुपैया पछि छिट्टै हस्तान्तरण गरिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96