काठमाडौं / अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभमार्फत खोप लगाएको जानकारी दिएका हुन् ।
उनले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए । अझै पनि कोरोनाको जोखिम रहेको र संक्रमितको संख्या बढिरहेको भन्दै उनले सावधानीका लागि अनुरोध गरे । उनले अमेरिकी प्रशासन कोरोनाविरुद्धको अभियानमा दृढ रहेको बताएका थिए ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र उनकी श्रीमती डा. जिल बाइडेनले आउँदो सोमबार खोप लिने बिबिसीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

उपराष्ट्रपति पेन्सले लगाए कोरोना भाइरसविरुद्धको खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.09
176.78

UK Pound Sterling
1
205.74
206.55

Swiss Franc
1
186.80
187.54

Australian Dollar
1
108.74
109.16

Canadian Dollar
1
109.81
110.24

Singapore Dollar
1
120.05
120.52

Japanese Yen
10
9.86
9.90

Chinese Yuan
1
22.75
22.83

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.59
4.60

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.44
37.58

South Korean Won
100
11.35
11.39

Swedish Kroner
1
15.61
15.67

Danish Kroner
1
23.55
23.65

Hong Kong Dollar
1
19.45
19.53

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
404.77
406.37

Omani Rial
1
396.33
397.89













