–सुरक्षा न्यौपाने
चितवन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम “अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक साइकल र्याली सम्पन्न गरेको छ । चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा १०० स्थान १०० साझेदारीु एक घर एक साझेदार निर्माण“ भन्ने नाराका साथ सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो ।
बिहानको ८ः०० बजे भरतपुर महानगरपालिका वडा नं १० जिल्ला प्रहरी कार्यालय परिसरबाट सुरु भएको र्याली चौबिस्कोठी, पिपल चोक, यज्ञपुरी, धर्मचोक, शाहिदचोक, पुलचोक,पोखरा बसपार्क, आँपटारी, मालपोत चोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर समापन गरिएको हो ।
र्यालीमा करिब ५० जनाले उपस्थिति जनाएका थिए । कार्यक्रममा भरतपुर महानगरको मेहर रेनु दाहालले साइकलको प्रयोगबाट मानिस स्वास्थ रहने बताए । पहिले पहिले देखिनै साइकलको प्रयोग हुँदै आएको भन्दै उनले मानिस स्वास्थ्य रहन साईकलको मुख्य भुमिका भएकोले नगरपालिकाले साईकललाई प्रयोगमा लाउन विभिन्न कार्यक्रम समेत गर्दै आएको उनको भनाइ थियो । उनले हालै ४ सय भन्दा बढि महिला र बालबालिकालाई महानगरले साईकल समेत बितरण गरिसकेको बताए । प्रदेश नं ३ का माननीय सांसद मिलनबाबु श्रेष्ठ, सांसद गिता वाग्लेले कार्यक्रममा साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका थिए ।
साईकल र्यालीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्टराई, जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाकृष्ण भट्ट, उद्योग बाणिज्य सघंका प्रमुख राजु श्रेष्ठको उपस्तिथि रहेको थियो । र्यालीका सहभागीहरूलाई १०० स्थान १०० साझेदारी , एक घर एक साझेदार निर्माण“ भन्ने नारा अंकित टि–सर्ट निःशुल्क वितरण गरिएको थियो ।
- ADVERTISEMENT -

चितवनमा आपराधिक गतिविधि रोकथामका लागि सचेतनामुलक साइकल र्याली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












