दाङ / दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी दिएको प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार ठक्करबाट पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो ।
जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।
दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
