चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री बन्न खोजेका प्रचण्डलाई अबको चुनाव जितेर आउन भनेका छन् । सोमबार नेकपा चितवन (ओली पक्ष)द्वारा भरतपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै बादलले यस्तो बताएका हुन् । ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो । अनेक जालझेल गरेर ।
अब हामीले संसद विघटन गरेका छौं, उनले भने, ‘अब प्रधानमन्त्री बन्न मन भए चुनावमा जानुस ।’ त्यस्तै उनले नेकपाको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जान पनि चुनौती दिए । उनले भने ‘तपाईंलाई नेकपाको अध्यक्ष बन्न मन छ भने महाधिवेनमा जानुस, कार्यकर्ताको मन जित्नुस । चुनावबाट जितेर अध्यक्ष बन्नुस, ‘तर अनेक जालझेल गरेर गुटबन्दीमा लागेर पार्टी र सरकारलाई असफल बनाउने काम नगर्नुस ।’ पार्टी नेतृत्वलाई निकाल्न खोज्नेसँग मिल्नु भनेको राष्ट्रघातको पक्षमा र गणतन्त्रको विपक्षमा उभिनु हो भन्दै उनले आम नेकपाका कार्यकर्तालाई ओलीको पक्षमा उभिन आग्रह गरे । ‘षड्यन्त्र गरेर सरकारलाई असफल पार्नु, पार्टी नेतृत्वलाई असफल पार्नु, विरोध गर्नु, हटाउनु भनेको समाजवादको विरोध गर्नु हो । राष्ट्रघात गर्न खोज्नु हो । संघियाताको विरोध गर्नु हो । गणतन्त्रको विरोध गर्नु होर’ उनले भने, ‘त्यसैले नेतृत्वलाई हटाउनेसँग मिल्नु ठिक हुँदैन ।’ ओलीमाथि आरोप लगाएर, विरोध गरेर, सरकारलाई असफल पारेर प्रचण्ड–माधवले पार्टी फुटाउने षड्यन्त्र पहिल्यैदेखि गरिहेको बताउँदै उनले आफूहरु पार्टी फुटाउनेहरुसँग मिल्न नसकेको बताए । आफूहरुको भेला नै पार्टीको आधिकारिक भेला भएको बताउँदै प्रचण्ड–माधव पक्षको भेला गुटको मात्र भेला भएको उनले बताए ।
प्रचण्ड–माधवहरु सही विचार लिएर चुनावमा जान चाहेमा आफूहरु मिल्न तयार रहेको बताउँदै उनले प्रचण्ड–माधवहरुको गलत विचार र सोचका कारण आज यो समस्या आएको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा गृहमन्त्री ‘बादल’को प्रचण्डलाई चुनौती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













