२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०७७ पुष २३ गते

चितवन / बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवनमा चालक तथा सहचालकको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक कार्यालयले मौलाकालिका अस्पतालसँग सहकार्य गरेर निःशूल्क स्वास्थ्य परीक्षण गरेको हो ।
७५ जना चालकमा गरिएको स्वास्थ्य परीक्षणमा अधिकांशलाई उच्च रक्तचाप र सुगर रहेको पाइएको जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रहरी निरीक्षक दया कृष्ण भट्टले जानकारी दिए ।चालकको स्वास्थ्यमा हुने समस्याका कारण समेत दुर्घटना बढ्दै गएको पाइएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा प्रहरी साझेदारी कार्यक्रममार्फत ट्राफिक प्रहरीले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत म असल चालक, दुर्घटना न्यूनीकरणका लागि सचेतना मुलक होडिङ बोर्ड, बिभिन्न स्थामा ट्राफिक चिन्ह, जेब्रा क्रसिङको प्रयोग, बिद्यालयमा ट्राफिक प्रहरी प्रशिक्षण लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37