२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

विपन्न ७४ विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

प्रकाशित मिति : २०७७ पुष २३ गते

भरतपुर / भरतपुर-१६ रामपुर स्थित बसुनधरा आधारभुत बिधालयमा आज बिहीबार रोटरी क्लब अफ चितवन र रोटर्याक्ट क्लब अफ चितवन लको संयुक्त आयोजनामा शैक्षिक सामाग्री वितरण गरिएको छ। आर्थिक रुपले बिपन्न सीमान्तकृत परिवारका करिब ७४ जना बिद्यार्थीहरुका लागि सहयोग गरिएको कार्यक्रमका प्रमुख अतिथी चितवन रोटरी क्लबका अध्यक्ष रोशन पियाले जानकारी दिनुभयो।
बिद्यालयसंग सहकार्य गरि आगामी दिनहरूमा पनि आफ्नो तथा क्लबको तर्फबाट सहयोग गर्नको लागि तत्पर रहेको कार्यक्रमका सभापति चितवन रोटर्याक्ट क्लबका अध्यक्ष रोशन खरेलले व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट कम्युनिटी सर्भिस चेयर तथा पूर्व अध्यक्ष उत्तम लाल चुकेले पोलियो उन्मूलनमा रोटरीको भूमिका स्मरण गर्दै अबका दिनमा शिक्षामा विशेष ध्यान दिँदै TEACH तथा Back To School जस्ता अभियानहरू सुरुगरेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथी जोन २ का जोनल रोटर्याक्ट प्रतिनिधि निरज खनाल, चितवन रोटरी क्लबका पुर्व अध्यक्षहरु उत्तम लाल चुके, चन्द्रमान श्रेष्ठ, रोटर्याक्ट चितवनका पुर्व अध्यक्ष शोभा बराली, अन्य पदाधिकारी तथा अन्य सदस्यहरु को उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रोटर्याक्ट चितवनका सदस्य कुशल खनालले गर्नु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98