हेटौंडा / मकवानपुरमा लागु औषध गाँजासहित ८ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नं. ८ सिमपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको किनाराबाट लागू औषध गाँजा ४४ केजी सहित ८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ७ जना राक्सिराङ गाउँपालिका वडा नं. २ का र एकजना कैलाश गाउँपालिकाका रहेका छन् । जसमध्ये राक्सिराङ गाउँपालिका वडा नं. २ का २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दिपक लामा, ५२ वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिङतान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नं. ४ बस्ने ३४ वर्षीय सिताराम सिङतान रहेका छन् ।
यसैगरी प्रहरीले मनहरी गाँउपालिका वडा नं. ६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको छ । बिहीबार राति मनहरी गाँउपालिका वडा नं. ६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
- ADVERTISEMENT -

मकवानपुरमा ४४ केजी गाँजासहित ८ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ – गृहमन्त्री गुरुङ

फिफा विश्वकप : उज्बेकिस्तानलाई हराउँदै कोलम्बियाले गरे विजयी सुरुवात

एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदान धमाधम निर्माण सुरु

लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा वेश स्थापना

फिफा विश्वकप फूटबल : क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्डको विजयी सुरुवात
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.62
151.22

European Euro
1
172.66
173.34

UK Pound Sterling
1
199.34
200.13

Swiss Franc
1
186.76
187.50

Australian Dollar
1
105.61
106.04

Canadian Dollar
1
106.46
106.89

Singapore Dollar
1
116.65
117.11

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.25
22.34

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.35
41.52

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.01
41.17

Malaysian Ringgit
1
36.41
36.55

South Korean Won
100
9.84
9.88

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.10
23.19

Hong Kong Dollar
1
19.21
19.29

Kuwaity Dinar
1
490.14
492.09

Bahrain Dinar
1
399.52
401.11

Omani Rial
1
391.24
392.79








