काठमाडाैं / भारतको गुजराजतमा एक भयानक दुर्घटना भएको खबर छ । सुरतस्थित कोसान्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार मृतकहरु मजदुर हुन् भने फुटपाथमा सुतिरहेका बेला ट्रक एकाएक उनीहरुमाथि दौडिन पुगेको थियो ।
गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक सहचालकलाई गिरफ्तार गरेको छ ।
गुजरातमा सुतिरहेको मान्छेमाथि ट्रक दौडिँदा १३ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
