January 15, 2025
- ADVERTISEMENT -

हेटौंडाको युनिलिभर फिडर अन्तर्गत आज विद्युत आपुर्ति बन्द हुने

January 23, 2021

हेटौँडा / युनिलिभर फिडर अन्तर्गत हेटौँडा वडा नम्बर ३,११ र १९, मनहरी वडा नम्बर १ बाहेक सबै वडा र राक्सिराङ र कैलाशतर्फ आज शनिबार२ घण्टा विद्युत कतौटी हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै युनिलिभर फिडर अन्तर्गत उक्त स्थानमा बिहान ९ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
केन्द्रले हेटौँडा ११ बाघथलीमा नयाँ ट्रान्सफर्मर संचालन तथा एल टि लाइन सुधारको कार्य गर्नुपर्ने भएकोले बिहान २ घण्टा विद्युत कतौटी हुने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -