धुलिखेल / सरकारद्वारा प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले काभ्रेको दुई ठाउँमा बम राखिएको छ । आफ्ना केन्द्रिय सचिवालय सदस्य कञ्चन लगायतका गिरफतारीको विरुद्ध आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लब समूहले बम विष्फोट गरेको हो ।
सो समूहले जिल्लाको रोशी गाउँपालिका वडा नं. ८, नार्के स्थित विपी राजमार्गको बाँयाँ साइटमा राखिएको थियो भने बनेपा नगरपालिका वडा नं. ६, बुडोलमा राखिएको थियो ।
नार्केमा राखिएको बम भने विष्फोट भएको छ भने बनेपामा राखिएको बम भने नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार नार्केमा गाडीको टायर बाली त्यसमाथि ग्याँस सिलिण्डर राखेर पड्काएको छ । बिस्फोटबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
यसैगरि बनेपाको बुडोलमा राखिएको बम भने पड्केन । विप्लब समूहले झोलामा कुकर कुकर राखिएको थियो । सो स्थानमा राखिएको बम डिस्पोज गर्न नं. १५ गण हेक्वा काभ्रेबाट सप्रनानि बोम बहादुर सारुको कमाण्डमा १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रनिको कमाण्डमा १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट लप्टन कपिल थापाको कमाण्डमा १० जनाको बम डिस्पोजल टिम खटिएका थियो ।
- ADVERTISEMENT -

काभ्रेमा विप्लब समूहद्वारा बम विष्फोट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














