कालिकोट / गृहमन्त्री रामबहादुर थापाले आगामी बैशाखमा हुने चुनाव गर्ने संकेत गरेका छन् । उनले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका हुन् ।
प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए ।
वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाले बताए । “वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्”, उनले भने, “अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।”
गृहमन्त्री थापाले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने बताए ।
उनले प्रतिनिधिसभा पुनःस्थापना गर्दा देश प्रतिगमनतिर धकेलिने खतरा औँल्याउँदै ताजा जनादेशमै जानु राजनीतिक स्थायित्वका दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘अदालतको फैसला ढिलो भए चुनाव पछाडि सर्न सक्छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
174.30
174.98

UK Pound Sterling
1
202.78
203.58

Swiss Franc
1
184.68
185.41

Australian Dollar
1
107.47
107.89

Canadian Dollar
1
108.18
108.61

Singapore Dollar
1
119.76
120.23

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.79
22.88

Saudi Arabian Riyal
1
40.75
40.91

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.56
37.70

South Korean Won
100
11.30
11.34

Swedish Kroner
1
15.43
15.49

Danish Kroner
1
23.31
23.41

Hong Kong Dollar
1
19.51
19.58

Kuwaity Dinar
1
497.27
499.22

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.42
398.98














