२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

प्रकाशित मिति : २०७७ माघ १३ गते
file photo.

चितवन / पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नपा–१० हरिहर मन्दिर अगाडि यात्रुबसले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ–५ बस्ने २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरीको धरान–९ बस्ने २० वर्षीय गौरव राई रहेको छन् ।
गम्भीर घाइते भएर उपचारका लागि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल लगिएकोमा उनीहरूको बिहान ९ः३५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।
ठक्कर दिने बस प्रहरीको नियन्त्रणामा रहेको जनाउँदै थापाले बस चालक फरार रहेको बताए । फरार बस चालकको खोजी भइरहेको थापाको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81