२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

कम्युनिष्ट पार्टीले देश चलाउन सकेनः पूर्वमन्त्री भण्डारी

प्रकाशित मिति : २०७७ माघ १५ गते
photo : Ichhakamana News

आँबुखैरेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले कम्युनिष्ट पार्टीले देश चलाउन नसकेको बताएका छन्। बुधबार तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ को नवनिर्मित कार्यालय भवनको उद्धाटन गर्दै उनले यस्तो बताएका हुन्।
दुई तिहाई बहुमत प्राप्त भएको दुहाई दिने कम्युनिष्ट सरकारले देश चलाउन असफल भएको देशको पछिल्लो घटनाक्रमले पुष्टि गरेको उनले बताए। यस्तै अहिलेको कम्युनिष्ट सरकारले देश चलाउन नसकेकाले अब नयाँ जनमतमा जानुपर्ने बताउदै तर त्यसका लागि अदालतको आदेश भने पर्खनु पर्ने पूर्वमन्त्री भण्डारीले बताए ।
‘त्यत्रो जनमत पाएको पार्टीले सत्ता चलाउन नसकेपछि नयाँ जनमत आवश्यक छ’ –उनले भने ‘अदालतको आदेशको भने कांग्रेसले पालना गर्नेछ।’ उनले नयाँ सरकारको नेतृत्व कांग्रेसले पाएका खण्डमा आफू पुनः वनमन्त्री हुने इच्छा व्यक्त गरे । ‘मैले पाएँ भने फेरि वन मन्त्री नै हुन्छु,’ उनले भने, ‘मैले त्यहाँ सम्भावना देखेको छु ।’
आफ्नो इच्छाभन्दा पार्टी र देश ठूलो भएको भन्दै उनले पार्टीले अवसर दिएमा भने आफ्नो रोजाइ वन मन्त्रालय हुने बताए। वन श्रोतको सदुपयोग गरेर २५ लाखलाई रोजगारी दिने पनि उनले बताए। आफूलाई मन्त्री हुन कुनै लोभ भने नभएको उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66