चितवन / प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार चितवन आउने भएका छन् । प्रधानमन्त्री ओली भरतपुरको नारायणगढ गोन्द्राङ ६ लेन सडक र सिटि हलको शिलान्यास कार्यक्रम र नेकपाको कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्न चितवन आउने भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैलाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ ।
‘एकीकृत सुरक्षा व्यवस्था गरेर नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र आवश्यकता अनुसार नेपाली सेना परिचालन भएको छ,’ प्रमुख गुरुङले भने ‘कार्यक्रम स्थललाई सुरक्षित राख्ने र कुनै पनि प्रकारका विरोध हुन नदिने गरी तयारी गरेका छौँ ।
यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिमार्फत पनि सुरक्षा सतर्ककता अपनाइएको छ ।
शिलन्यास पश्चात शनिबार नै भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभा समेत आयोजना गरिदैँ छ । मध्यान्ह १२ः३० बजे सो जनसभा पनि प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साहलगाएतका शिर्ष नेताहरु चितवन आउदैछन् ।
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली आज चितवन आउँदै, गोन्द्राङ ६ लेन सडक र सिटि हलको शिलान्यास हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













