२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

प्रम ओलीद्वारा पुल्चोक–गोन्द्राङ सडकखण्ड र सिटीहलको शिलान्यास

प्रकाशित मिति : २०७७ माघ १७ गते

चितवन / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीद्वारा चितवनको भरतपुरमा दुई आयोजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्रीले भरतपुरका दुई आयोजना पुल्चोक–गोन्द्राङ सडक विस्तार र सिटीहलको शनिबार शिलान्यास गरेका हुन् ।
खराब मौसमका कारण मध्यान्ह सुरु हुने भनिएको कार्यक्रम केही ढिला भएको आयोजकले जनाएको छ । भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न ओली चितवन आएका हुन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कठ्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भएको छ । संघिय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।
यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम सुरु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51