२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

ल्होछारमा ३ दिन सार्वजनिक विदा – नमोबुद्ध नगरपालिका

प्रकाशित मिति : २०७७ माघ १९ गते

नमोबुद्ध / काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सोनाम ल्होछारको अवसरमा नगरपालिका कार्यालय र यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
ल्होछारको अवसरमा दिने सार्वजनिक विदाको व्यवस्थापन गर्न कार्यपालिकाले कार्यविधि नै बनाएर आगडि बढ्ने नगर प्रमुख तिमल्सिनाले जानकारी दिए । कुन–कुन दिन सार्वजनिक विदा दिने हो कार्यविधिले नै तय गर्ने तिमल्सिनाले बताए ।
यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको छ । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । यससँगै ल्होछारको अवरमा ३ दिन विदा दिने स्थानीय सरकार ४ पुगेको छ । यस अघि तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिंदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10