चितवन / नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान् गरेको आमहड्तालका कारण चितवनको जनजीवन पनि प्रभावित बनेको छ । सवारी साधन पूर्णरुपमा ठप्प भएको छन भने पसल केही न्यून मात्रामा खुलेका छन् ।
आमहडताल सफल पार्न प्रदेश सांसददेखि भरतपुर महानगरकी मेयरसमेत सडकमा उत्रिएका छन् । बागमती प्रदेश सभा सदस्य कंचन खनालसहित नेता कार्यकर्ताहरु रत्ननगरको टांडिमा देखिएका छन् ।
उता भरतपुर महानगरकी मेयर रेनु दाहाल, प्रदेश सांसद् घनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेता कार्यकर्ता उपस्थित भई बन्द गराइरहेका छन् ।
जिल्लाको मुख्य बजार र चोकमा प्रहरीको उपस्थिति रहेको छ । यसैबीच प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले चितवनको राप्ती १ लोथरमा घर अगाडी पार्किङ गरेर राखेको निजि कार तोडफोड गरेका छन् । बा १६ च ३४२६ नम्बरको निजि कार बिहानै घर अगाडी तोडफोड भएको हो ।
- ADVERTISEMENT -

चितवनका मेयरदेखि सांसद सडकमा, प्रदर्शनकारीले गरे कार तोडफोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












