February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘चार/पाँच दिन नसुतेर, नखाएर भएपनि जनतालाई सडकमा उतार्नुपर्छ’

February 5, 2021

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार/पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन्।
उनले यो कुरा शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलामा भनेका हुन्। ‘चार/पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई उतार्नुपर्‍यो,’ प्रचण्डले भने, ‘ललितपुरबासी गर्जेर उठ्नुपर्‍यो। माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्‍यो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेको दाबी प्रचण्डको छ।

- ADVERTISEMENT -