काठमाडौँ / सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीे ओली सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । शनिवार सार्वजनिक सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा सरकारसँग आफ्नो पार्टी वार्ता गर्न तयार रहेको जनाएकोे हो ।
विप्लवद्वारा जारी गरिएको सो बिज्ञप्तिमा सरकारले सार्वजनिक रुपमा राजनीतिक गतिविधि गर्न सक्ने अवस्थाको सिर्जना गरेमा सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् । तत्कालिन नेकपा माओवादीबाट बिभाजित भई बनेको नेकपामाथि सरकारले विगत दुई वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।
विप्लव नेतृत्वको नेकपालाई खुला राजनीतिक गतिविधि गर्न सरकारले रोक लगाएपछि उसका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने कार्य ब्यापक बनाउँदै आएको थियो । विप्लवको सो दललाई प्रतिवन्ध लगाइएपछि उसले खुला राजनीतिक गतिविधि गर्न पाएको थिएन ।
आज शनिबार विज्ञप्ती जारी गर्दै नेकपा महासचिव विप्लवले सोही कुरालाई आधार बनाएका छन् । खुला राजनीतिक गतिविधि गर्न सक्ने अवस्था बनेमा सरकारसँग वार्ता गर्न आफू तयार रहेको उनको विज्ञप्तीमा उल्लेख छ ।
यससंगै नेपाली राजनीतिमा नाटकीय ध्रुवीकरण देखिन थालेको छ । विप्लवका नेतालाई भेट्न केही दिन अघि ओली नेतृत्वको मन्त्रीपरिषद्का एक मन्त्री मणि थापा कारागार पुगेका थिए ।
- ADVERTISEMENT -

विप्लवद्वारा राजनीतिक गतिविधि गर्न सक्ने अवस्था बनेमा वार्ता गर्ने घोषणा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












