काठमाण्डौ / गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह गरेकी छन् । बुधबार गायिका पन्तले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
गायिका अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पारिवारिक श्रोतले बताएको छ । पन्त र थिर बिचमा विवाहको कुरा केही समय अगाडि देखि चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर उता थिरले भने विवाहको कुरा मिडियामा भने स्वीकार गरि सकेका थिए ।
अन्जु र थिरको विवाहमा उनिहरुका सीमित आफन्तहरु मात्र सहभागी रहेको बताइएको छ । पाटनमा रहेको एक चर्चमा आफूहरूको विवाह भएको थिरले बताएका छन् । उनले कोरोनाको कारणले सीमित आफन्तको उपस्थितिमा विवाह गरेको जानकारी दिए ।
विवाह लगत्तै गायिका पन्तले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत पोष्ट गरेकी छन् । उनले पोष्ट गरेको सो भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।
गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । तर उनिहरुको विवाह लामो समय टिक्न सकेन । मनोज राजसँग करिब एक दशक अगाडि पन्तले डिभोर्स गरेकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् । उनि पनि सो विवाहमा उपस्थित रहेकी थिइन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गायिका अञ्जु पन्त र थिर कोइराला बैवाहिक बन्धनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36













