२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमबीए गरिरहेकी विद्यार्थीलाई छात्रवृत्ति

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते
फोटो : नेपाल लाइभ ।
- ADVERTISEMENT -

काठमाडाैं / अभिनेत्री मनीषा कोइरालाले एमबीए गरिरहेकी एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी छिन्।
ग्लोबल इन्टरनेसनल कलेजमा अध्ययनरत पालिष्ठा प्रजापतिलाई उनले छात्रवृत्ति प्रदान गरेकी हुन्।
क्यान्सर शिक्षा कोष (एमकेसीईएफ) अन्तर्गत शुक्रवार छात्रवृत्ति प्रदान गरिएकाे मनिषाले बताएकी छिन्।
नोभेम्बर १२, २०२० मा एमकेसीईएफकाे तर्फबाट मनिषा कोइराला र ग्लोबल कलेज इन्टरनेसनलबीच स्नातक र स्नातकोत्तर कार्यक्रममा ५० लाखकाे छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएकाे थियाे। -नेपाल लाइभबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -