२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘केपी ओली अहिलेका दोषी हुन्, सपोर्ट गर्न हुँदैन’ – नेता पौडेल

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते

चितवन / नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा न्ेपाली कांँग्रेस ओलीसंँग मिलेर सरकारमा जान नसक्ने बताएका छन । आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीलाई सहयोग गर्नु काँग्रेसको नैतिकता बाहिरको कुरा रहेको बताएका हुन ।
उनले प्रचण्ड माधव समुह सँग मिल्न सकिने संकत गर्दै भने, ‘यस्तो बेलामा केपी ओलीलाई सर्पोट गर्नु कांँग्रेसको नैतिकताले दिदैन । प्रचण्ड र माधबको बिषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभ्ली छलफल हुन्छ ।’ उनले भने । प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिदै उनले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने बिषय नौलो नभएको आशय व्यक्त गरे । राजीनिती त्यसरी चल्दैन ।कसले राजनीतिमा कसले कसलाई धोका दियो ।
कतिखेर धोका दिन्छ भन्दा पनि कम्युनिष्ट विचारनै मिल्देन । उनीहरुको अलग्गै दर्शन छ । चाहे केपी ओली चाहे प्रचण्ड , चाहे झलनाथ । यतिबेलाके दोषी र अभियुक्त केपी ओली भएका कारण ओली बाहेकका पार्टीसंगका मिलेर अहिलेको देशको संकट टार्नुपर्ने उनको भनाई थियो । ‘अहिलेको आवश्यकता केहो त्यही अनुसार अघि बढ्नुपर्दछ ।’ उनले भने । देश यथास्थितिमा नरहने भन्दै उनले आन्तरिक रुपमा पार्टीभित्र सरकारमा जाने नजाने बिषयमा छलफल भईरहेको बताए ।
केन्द्रीसमितिको वैठक बोलाएर छलफल गर्नुपर्छ । नेपालको भद्रगोल राजनीतिबाट बचाउनु पर्छ । विघटनबाट बचेको छ । कांँग्रेसको भूमिका जिम्मेवार भूमिकामा रहनुपर्छ । । संकटबाट पार लगाउने जिम्मा कांँग्रेसको रहेको भन्दै यस्तो बेला कांँग्रेसको महत्व झनै बढ्ने पौडेलले बताए । प्रचण्ड नेपाल समुहसंँग मिलेर जांँदा कम्फर्टले हुन्छ कि भन्ने प्रसंगमा उनले भने, ‘इन्डिया , चाइनालाई कम्फर्टेवल भन्दा पनि नेपाललाई कम्फर्टेवल हुनु परयो । अहिलेसम्म नेपाल प्रयोगको थलो मात्र भएको छ । मेरो भूमिका व्यवस्थालाई बचाउन बढी जोड हुनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89