२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशको भविष्यको लागि जनमतमा जानुपर्ने : विप्लव

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको भविष्यको लागि जनमतमा जानुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि जनताले स्वतन्त्रतापूर्वक कदम चाल्नको लागि जनतालाई जनमतको अधिकार दिनुपर्ने बताए ।
नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरुले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभुति नगरेको भन्दै उनले जनतालाई मतको अधिकार दिइनुपर्नेमा जोड दिए । यस्तै महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपना सहित सरकारसँग सहमती भएको दाबी गर्दै सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
उनले आफ्नो पार्टीले सहमती पालन गर्ने भन्दै त्यसमा कसैले पनि आशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे । कम्युनिष्टहरु आफ्नो मान्यता देश माथि हस्तक्षेप भएको महशुस हुँदा बिद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भुमिका पुरा गरेको स्थितिमा कमयुनिष्टहरु शान्तिको दुत पनि बन्ने गरेका महासचिव विप्लवल बताए । महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडी बढ्न तयार रहेको पनि स्पष्ट पनि पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89