चितवन / द आर्ट अफ लिभिङ चितवनले ‘शिवरात्री महोत्सव’ मनाउँदै छ । विश्वको १५६ वटा देशमा लोकप्रिय कमाएका आर्ट द लिभिङ अफ चितवनले प्रेस सम्मेलनमार्फत् आज ‘शिवरात्री महोत्सव’ मनाउने तयारी गरेको संयोजक भोजबहादुर खड्काले जानकारी दिए ।
संयोजक खड्का अनुसार ख्यातीप्राप्त आध्यात्मिक व्यक्तिहरुको उपस्थितिमा पूर्वी दर्शन आत्मज्ञान बारे चर्चा, महाशिवरात्री बारे चर्चा, योग्याभ्यास, ध्यान एवं प्राणायाम, होम तथा गुरु पूजा र सत्संग तथा शिव भजनलगायत कार्यक्रम हुनेछ ।
देशका विभिन्न जिल्लाका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले बताए । सो अवसरमा सामाजिक कोर्ष, जीवन खुशी राख्ने उपाय, जीवन जिउने कला सिकाइने भएकाले सम्पूर्णलाई उपस्थितिको लागि उनले आग्रह गरे ।
कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा हुने भएको छ भने सत्संग र होमा राति ९ बजेपछि रविशंकर गुरुको लाइभ हुने बताइएको छ । कार्यक्रम विश्वको १५६ राष्ट्रमा हुँदैछ भने १९८१ मा स्थापना भएको उनले भने ।
- ADVERTISEMENT -

द आर्ट अझ लिभिङले आज ‘शिवरात्री महोत्सव’ मनाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











