२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

सुनौलो संगम ट्राइबेकरमा विजयी, भोलि अभिषेक चर्च विरुद्ध अफ्रिकन रुटस् भिड्ने (भिडियो सहित)

प्रकाशित मिति : २०७७ चैत्र १३ गते
File photo.

चितवन / क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब बुटवल विजयी भएको छ । निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा दुबै पक्षबाट २–२ बराबरी गोल भएपछि ट्राइबेकरमा सुनौलो संगम युवा क्लबले फार्साटिकर युवा क्लब रुपन्देहीलाई ५–३ गोल अन्तरले हराएको हो ।
प्रतियोगिता पहिलो हाफको १२औं मिनेटमा सुनौलो संगमका जर्सी नं. ९ का सरद क्षेत्रीले १ गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । खेलको १ मिनेटमा नै फार्साटिकर युवा क्लबका जर्सी नं. ९ का नवराज गुरुङले जवाफी गोल फर्काउन सफल भएका थिए ।
त्यसैगरी दोस्रो हाफमा फार्साटिकरका सन्जु सेनले २० औं मिनेटमा १ गोल थपे । जवाफी व्यक्तिगत गोल फर्काउँदै सरद रेग्मीले टिमको बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच सुनौलोका २ गोलकर्ता सरद क्षेत्री भएका थिए भने उनले पाँच हजार पुरस्कार प्राप्त गरे ।
भोलि शनिबार हुने प्रतियोगिता अभिषेक चर्च रजहर विरुद्ध अफ्रिकन रुटस् एशोसियसन क्यामरुन बीच हुनेछ । दर्शकले अफ्रिकन रुट्स भएका कारण निकै चासोको रुपमा हेरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45