२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा बस र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : २०७७ चैत्र १४ गते
Photo : Halkaro

चितवन । चितवनको पकौडीमा यात्रुवाहक बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बस्ने वर्ष ४० का स्कुटर चालक मोहन अधिकारी र उनकै छोरी वर्ष १७ की बिनिसा अधिकारी र सोही स्थान निवासी बर्ष १७ की दिबिसा अधिकारीको मृत्यु भएको हो ।
जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको प्रहरीले बताएको छ भने उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04